ताजा समाचार

बागमती प्रदेश

news-list
सुरु भयो जबराको बयान

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक…

news-list
गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि सोमबार शीर्ष नेताको बैठक बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि…

news-list
प्रधानमन्त्री देउवाले नर्भिक अस्पताल पुगेर भेटे विरामी मितलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक…

news-list
गठबन्धन टुट्दैन र तोड्नु हुँदैनः प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, “गठबन्धन…

news-list
दुतावास पुगेर राष्ट्रपति भण्डारीले गरिन् महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो…

news-list
जनतामाझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ: पूर्वराष्ट्रपति यादव

काठमाडाैं । पूर्वराष्ट्रपति डा रामबरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा…

news-list
गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस्: नेता डा कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन् ।…

news-list
कप्तान लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडाैंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । लामिछानेविरुद्ध नाबालिक…

news-list
सन्दीपले क्यानलाई भने– प्रतियोगिता सक्काएर फर्कन्छु, क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह…

news-list
बालुवाटारमा कार्यदलको बैठक सुरु

काठमाडाैं । बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन…

news-list
प्रहरीले संकलन गर्‍यो सन्दिप र किशोरी नगरकोट र होटलमा गएको सीसीटीभी फुटेज

काठमाडाैं । नाबालिकामाथि बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org