ताजा समाचार

विश्व प्रवास

news-list
विमान दुर्घटनाका कारण राष्ट्रिय शोक

ढाका, ३० फागुन ।  बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको…

news-list
सिआइएको प्रमुखमा पहिलो पटक महिला

  काठमाडौं,३० फागुन । संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था९सिआइए०को निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले…

news-list
उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प

वासिङ्टन, २८ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ । उहाँले…

news-list
पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार

लाहोर, पाकिस्तान, २७ फागुन । आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका…

news-list
उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

  मुन टाउनसिप,। संयुक्त राज्य अमेरिका, २७ फागुन  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता…

news-list
अन्डरवर्ल्डका डन दाउदका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ

  २४ फागुन ।भारतको मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटना आरोपि अन्डरवर्ल्डका डन दाउद इब्राहिका सहयोगी फारुक टकला पक्राउ…

news-list
मुसलमानविरुद्धको दङ्गाका कारण सङ्कटकाल

कोलोम्बो, २२ फागुन । श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको…

news-list
गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए, सोमबार ६८ जना मारिए 

दमासकास, २२ फागुन । सोमबार सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउने भएको छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org