ताजा समाचार

समाचार

news-list
फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडाैं ४, भदाै । फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ।…

news-list
अब अपराध पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था हुने

काठमाडाैं ४, भदाै । सरकारले पहिलो पटक अपराध पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था सहितको अधिकार संरक्षणका लागि अपराध पीडित संरक्षण…

news-list
सडकमा नाङ्गिनेहरु नेपाली होइनन्, नेपाल बिरोधी हुन्:राष्ट्रियसभा सदस्य बिंडारी

काठमाडाैं ४, भदाै । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नभई नेपाल  बिरोधि भएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा…

news-list
बिचौलियाले सरकारी अनुगमन टोलीलाई कालीमाटीभित्रै थुने

काठमाडाैं ४, भदाै । कालीमाटी तरकारी बजार अनुगमनमा ब्यापारी तथा बिचौलियाहरुले अवरोध गरेका छन् । अनुगमनको बिरोधमा घेरा हालिएपछि सरकारी…

news-list
नेकपा विद्यार्थी संगठनः अध्यक्षमा तामाङ र ऐन सिफारिस !

काठमाडाैं ४, भदाै । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व…

news-list
पूर्वराजदूत झाको घरभित्रै चक्कु प्रहार गरि हत्या, प्रहरी भन्छ घटना संकास्पद छ

काठमाडाै ४,भदाै ।  पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए…

news-list
ला लिगामा रियल मड्रिड वियजी, शिल्भाको ह्याट्रिकमा सेभियाको जित

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड, सेभिया र नवप्रवेशी हुएस्का विजयी भएका छन्। क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो…

news-list
प्रहरीको ध्यान डुकाटी,क्रसफायर, बुलेटमा, ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

काठमाडाैं ४, भदाै ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org