ताजा समाचार

समाचार

news-list
आउँदो भदाैमा विमस्टेकको शिखर सम्मेलन काठमाडाैंमा हुने

काठमाडौं २०, जेष्ठ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास -विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा…

news-list
खुलामञ्च बन्यो बन्दमञ्च, बसपार्क बनाएर बचेको ६ रोपनीमा विद्यार्थी पढ्ने

काठमाडौँ २०, जेष्ठ । नेपालका थुप्रै राजनीतिक परिवर्तनको साक्षीका रुपमा रहेको  टुँडिखेलस्थित खुलामञ्च आफैमा चेपुवामा परेको छ । राजनीतिक भाषण होस्…

news-list
मन्त्रिपरिषदले गर्यो बिमस्टेक सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय

काठमाडौं २०, जेष्ठ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने…

news-list
नेपाल सार्कको विकल्प खोज्ने पक्षमा छैनः परराष्ट्रमन्त्री

काठमाडौँ, २० जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र…

news-list
वैधानिक निरंकुशताको अभ्यास कम्युनिष्ट सरकारले गर्दै छ: गजुरेल

काठमाडौं २०, जेष्ठ । मोहन बैद्य नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागि परेको गम्भिर आरोप…

news-list
कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार: विमलेन्द्र निधि

काठमाडौं २०, जेष्ठ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुँदै गएको बताएका छन् नेपालमा कम्युनिष्ट पार्टीले…

news-list
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

भीमदत्तनगर, २० जेष्ठ । सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको…

news-list
प्रहरीका पूर्वअधिकारीको क्रोध: समितिको अनुसन्धान त्रुटीपूर्ण,यसरी प्रहरीको मनोबलमा किन खेलिदै छ ?

काठमाडौं २०, जेष्ठ । सुन काण्डका बारेमा विभिन्न तथ्यहरु बाहिर आउने क्रम जारी छ । क्रमिक रुपमा अभियुक्तहरु अदालतसामू आत्मसमर्पण…

news-list
यस्तै हो भने प्रतिनिधिसभा विघटन गरे हुन्छ : डा.खड्का

काठमाडौं२०, जेष्ठ । कांग्रेस सांसद डा. नारायण खड्काले प्रतिनिधिसभाका सांसदले विधानमात्रै बनाउने नभएर विकास गर्ने जिम्मेवारी समेत पाएकाले उनीहरुलाई दिदै…

news-list
ढल्केबर सव स्टेशन पुगेका कुलमानले भने: ‘ढल्केबर सव स्टेसन असारभित्र सम्पन्न गर्नु नत्र कारवाही गर्छु’

धुनषा २०, जेष्ठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषास्थित ढल्केबर सव स्टेशन योजनास्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org