ताजा समाचार

समाचार

news-list
परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

काठमाडाैं,३० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साेमबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको…

news-list
सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

  काठमाडौँ, ३० चैत । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र…

news-list
राेजगारीका लागि अष्ट्रेलिया जाने आशमा ठगिनु होला नि

  अप्रील १२ क्यानवेरा । अष्ट्रेलिया मा राेजगारीकाे अवसर भनी लेखिएका विज्ञापन र त्यसमा दिएका नम्बर या इमेल मार्फत सम्पर्क  हेरेर लाखाैं…

news-list
बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती :अध्यक्ष दाहाल

  चितवन, ३० चैत । नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना…

news-list
छ वर्षीय बालकको मृत्यु

  भीमदत्तनगर, ३० चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु…

news-list
सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले गरे हिरासतमा  आत्महत्या,प्रहरीले घटना लुकाउन खाेजेकाे आरोप

काठमाडाैं,३० चैत । साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेकाे अभियाेगम समातिएका अभियुक्त  प्रेमराज चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्…

news-list
शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा कक्षा ८ सम्म नपढेकाले चुनाव लड्न सरकारी जागिर खान संघसंस्था खाेल्न नपाउने 

काठमाडाैं,३०चैत ।नेपाल कानुन आयोगले तयार पारेकाे शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आठ कक्षासम्म नपढेकाले अब  चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था…

news-list
पेन्सन पाएका र बिदा बसेका शिक्षकलाई तलबभत्ता

काठमाडाैं,३० चैत । पेन्सन पाएइसकेका शिक्षकलाई  पनि ३१ वटा जिल्ला शिक्षा कार्यालयले पेन्सनतलब,भत्ता दिने गरेको खुलेको छ। काठमाडौं, बारालगायतका शिक्षा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org