ताजा समाचार

समाचार

news-list
मध्यरातमा भएपनि दलले बुझाए समानुपातिकतर्फको उम्मेदवारको सूची, यी दलले किन बुझाएनन् ?

काठमाडौं, ३० असोज । आगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ४९ दलले मात्र समानुपातिकतर्फको…

news-list
वाम गठबन्धनबाट बाहिरएका बाबुरामलाई गोरखामा कांग्रेसले सघाउने, बदलामा बाबुरामले के दिए ?

  काठमाडौं, २९ असोज । गोरखामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल हुने भएको छ । वाम…

news-list
एमाले-माओवादीको संयुक्त घोषणापत्रः ‘समुद्रमा पानी जहाज चलाउने, रेलमार्ग काठमाडौं जोड्ने’

काठमाडौं, २९ असोज । एमाले-माओवादी केन्द्रको वाम गठबन्धनले ३१ पृष्ठको संयुक्त घोषणापत्रको मस्यौदा तयार पारिएको छ । घोषणापत्रमा पानी जहाज…

news-list
१५ किलो गाँजासहित तीन जना पक्राउ

  गौशाला, २९ असोज । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासबाट १५ किलो गाँजासहित आज बिहान तीन जनालाई पक्राउ गरेको छ।…

news-list
समानुपातिक उम्मेदवारको बन्द सूची पेश आज

काठमाडौं, २९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरुको बन्द सूची दलहरुले आज निर्वाचन आयोगमा…

news-list
राप्रपाबाट उपसभामुख बनेका गंगाप्रसाद यादव निवर्तमान भएपछि एमालेमा प्रवेश

काठमाडौं, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा…

news-list
जग्गा विवादले सहोदर दाजु-भाइको परिवारमा खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु

बाजुरा, २८ असोज । एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको ज्यान गएको छ । खुकुरी हानाहानमा…

news-list
संसद्‍ भवनमा अन्तिम सामूहिक तस्बिर खिचाए सांसदहरुले (फोटो फिचर)

काठमाडौं, २८ असोज । आज मध्यरातबाट संसद्को कार्यकाल सकिँदैछ । संसद् सचिवालयले शनिबार दिउँसो सांसदको बिदाइ गर्नु अघि सामूहिक तस्बिर…

news-list
देउवाले मन्त्री बर्खास्त गर्ने तयारी गरिरहेका बेला माओवादी बैंठकले गर्‍यो यस्तो निर्णय

काठमाडौं, २८ असोज । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । माओवादी पार्टी कार्यालयमा आज…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org