ताजा समाचार

समाचार

news-list
लोकसेवामा समावेशी समूहका व्यक्ति आरक्षित कोटाभन्दा खुलाबाट नाम निकाल्न सफल

काठमाडौं, १० पुस । निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको…

news-list
वामदेवले भाषणमा हावा गफ लाउँदा बर्दियाबाट चुनाव हारेको निष्कर्ष, यस्ता छन् अन्य कारण

बर्दिया, १० पुस । बर्दिया १ बाट पराजित भएका एमाले उपाध्यक्ष वामदेव गौतमको हार्नुको विभिन्न कारणहरु खुल्न थालेका छन् ।…

news-list
काठमाडौ‌ं उपत्याका चारै दिशाका १० हजार क्षेत्रफलमा नयाँ स्याटलाइट सहर

काठमाडौं, १० पुस । सरकारले उपत्यकाका चारवटै दिशामा नयाँ स्याटलाइट सहर बनाउने भएको छ । त्यसको लागि विस्तृत परियोजना प्रतिवेदन…

news-list
समानुपातिक सूची तफमाथि गर्दा प्रमुख आयुक्त यादवलाई बुहारीको चिन्ता

काठमाडौं, १० पुस । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको क्रमसंख्या तलमाथि गर्न पाउने भन्दै दलहरूलाई उर्दी जारी गरिरहे पनि…

news-list
प्रचण्डको बोलीमा नारायणकाजीको ब्रेक, ‘ओली र प्रचण्डबीच आलोपालो गर्ने सम्झौता भएको छैन्’

गोरखा, १० पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको बोलीको खण्डन गरेका छन् । अध्यक्ष र प्रधानमन्त्री आलोपालो…

news-list
हजारौ छोरीको स्वर्णिम भविष्य बनाउने महाअभियानमा नायिका रेखा थापा

सुर्खेत, १० पुस । नायिका रेखा थापा यतिबेला छोरीहरुको स्वर्णिम भविश्य बनाउन भन्दै देश दौडाहामा छिन् । अभिनयबाट महिला मुक्तिको…

news-list
रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला

रामेछाप, १० पुस । रामेछापमा एक जना पूर्व वडाअध्यक्षको हत्या भएको छ । दोरम्बा गाउँपालिका– १ थापागाउँका पूर्व वडाअध्यक्ष बाबुराम…

news-list
म्यादी प्रहरी मृत्यु प्रकरणः छानबिन टोली कालिकोट पुगेपछि तीन दिनदेखिको कर्फ्यु हट्यो

कालीकोट, १० पुस । कालीकोटमा तीन दिनदेखि लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु…

news-list
यी हुन्, भारतमा ४ वटा बेश्यालय सञ्चालन गर्दै आएका कांग्रेसबाट निर्वाचित गाउँपालिका वडाध्यक्ष

नुवाकोट, १० पुस । गाउँपालिका वडाध्यक्षले नै भारतका विभिन्न ठाँउमा चारवटा कोठी ‘यौनगृह’ संचालन गर्दै आएको छ ।नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका…

news-list
यी हुन्, माओवादीबाट समानुपातिक सांसद् बन्न लागेका मन्त्रीदेखि नेता पत्नीसम्म

काठमाडौं, ९ पुस । माओवादी केन्द्रले समानुपातिक तर्फबाट पाउने सिटको बाँडफाँडको टुंगो लगाएको छ । माओवादीले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका…

news-list
प्रहरीले समाचारको स्रोत खोजेको भन्दा पत्रकार महासंघको आपत्ति

काठमाडौं, ९ पुस । नेपाल पत्रकार महासंघले कुनै पनि सञ्चारमाध्यममा प्रकाशितरप्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पारेको छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org