ताजा समाचार

समाचार

news-list
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको…

news-list
बाघ खोज्न क्यामेरा जडान

काठमाडौं । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई…

news-list
रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । आज बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा…

news-list
आज सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज साँझ…

news-list
आगलागीमा परेर एक जनाको मृत्यु

काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिका जाँचमा गाउँको वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका…

news-list
बाघले आक्रमण गर्दा छाउगोठमा सुतेकी महिला घाइते

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती…

news-list
आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार नगर्न कोलम्बियाको चेतावनी

कोलम्बिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। कोलम्बियाले फर्काइएका आप्रवासी…

news-list
जिल्ला अदालत रुपन्देहीद्वारा रविलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम…

news-list
तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न प्रदेश सरकारलाई विदुर लिङथेपको आग्रह

काठमाडौं । कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङथेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको…

news-list
सुडानको अस्पतालमा विद्रोही समूहको आक्रमण, ६८ बिरामीको मृत्यु, ११ जना घाइते

काठमाडौं । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा अस्पतालमा गरेको आक्रमणमा कम्तीमा ६८ बिरामीको मृत्यु…

news-list
राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org