ताजा समाचार

समाचार

news-list
आजको राशिफल: २०८० पुस १० गते मंगलवार

मेष: शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। बौद्धिक…

news-list
गुणस्तरीय शिक्षाका लागि संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा युनाइटेड वर्ल्ड स्कूल (युडब्लुएस) नेपालले गुणस्तरीय शिक्षा लागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ…

news-list
प्रमुख तीन दलका नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं ।प्रमुख तीन दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबिच प्रधानमन्त्रीमा…

news-list
‘चोयाको डोकोमा रायोको साग’अतिथिलाई उपहार

गलकोट (बागलुङ)। बागलुङ नगरपालिका रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएबो अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका…

news-list
सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई…

news-list
जङ्गलमा घाँसदाउरा लिन जाँदा सासूबुहारीको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका…

news-list
डिजिटलाइजेसनले आर्थिक पारदर्शिता र आर्थिक प्रणाली अझ बलियो बन्छ: गभर्नर अधिकारी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५औँ…

news-list
नेपाल सुपर लिग: पहिलो क्वालिफायर्समा आज पोखरा र धनगढी भिड्दै

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको पहिलो क्वालिफायर्समा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org