ताजा समाचार

समाचार

news-list
सरकारले ७१ जना सहसचिवको गर्यो सरुवा,को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले…

news-list
कोप–२८: नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्म प्राथमिकताका साथ उठाउने

काठमाडाैँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ…

news-list
इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार अष्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको…

news-list
नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन, नेताप्रति हो : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका…

news-list
विष्णु सापकोटाको उपन्यास अडिएका पाइला सार्वजनिक

काठमाडाैँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा…

news-list
नेपाल वेयर हाउजिङको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज ९आइतबार०देखि सर्वसाधारणलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता अंकित…

news-list
देशमा पश्चिमी वायुको सामान्य प्रभाव,केही स्थानमा मौसम बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले सुदूरपश्चिम,…

news-list
आजको राशिफलः २०८० मंसिर १० गतेआइतवार

मेष:रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु,…

news-list
मधेशका ४३ प्रतिशत कृषक परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खानै पुग्दैन

जनकपुर । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ…

news-list
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषको आपत्ति

काठमाडौं । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । आज एक…

news-list
तीनकुनेमा प्रदर्शन गर्न हिँडेका दुर्गा प्रसाईंका समर्थक प्रहरीको नियन्त्रणमा

काठमाडौं । आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ । आन्दोलनको तयारी गर्न काठमाडौंको तीनकुनेमा जम्मा हुन…

news-list
घरमै पत्रकार सम्मेलन गरेर दुर्गा प्रसाईंले भने– म अहिले ‘हाेम अरेस्ट’मा छु

काठमाडाैँ । गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले हाेम अरेष्ट गरेकाे बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू…

news-list
दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास परिसरमा प्रहरी परिचालन

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org