ताजा समाचार

समाचार

news-list
झलनाथ खनालप्रति सुवास नेम्वाङको कटाक्ष : यत्रो जनसागर भएको ठाउँमा एमालेको मतपत्र कसरी खाली हुन्छ ?

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेको मतपेटिका खाली गर्न चुनौती दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता…

news-list
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा

चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको…

news-list
निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न – सूर्य कसरी हरियो हुन्छ?

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको पुनः आपत्ती जनाए। आइतबार…

news-list
माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई…

news-list
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडाै । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार…

news-list
आगामी असारसम्म उत्तर प्रदेशलाई १३२ केभीले जोडिने

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण आगामी असारसम्म पूरा…

news-list
मेसीका लागि बार्सिलोनाको ढोका सँधै खुला रहनेछ : जाभी

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफु प्रशिक्षक रहुनजेल लियोनेल मेसीलाई सँधैं बार्सिलोनामा स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।…

news-list
कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो – प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेकाे भन्दै मन दुखाएका छन्। तर…

news-list
माओवादी त्यागेका कर्णालीका सांसद विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य, माओवादी पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले प्रवेश गर्दैछन् । आज…

news-list
पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढिसक्यौँ : प्रचण्ड

काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिको अवस्था हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका…

news-list
खाँदबारी नगरपालिकाको आवाधिक योजनाको श्रोत व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ । खाँदबारी नगरपालिकाले आवाधिक योजना २०७८ कार्यान्वयनका सन्दर्भमा श्रोत व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आज शनिबार…

news-list
केन्द्रीय समिति बैठकमा विप्लवको प्रस्ताव : चुनावमा जाऔं

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org