ताजा समाचार

समाज

news-list
एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं । सरकारले क्‍वारेन्टिन व्यवस्थानका लागि  एकिकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले…

news-list
कोरोना परीक्षणमा मात्रै सरकारले सक्याे ३ अर्ब १८ करोड

काठमाडौं । गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको…

news-list
नेकपामा पौडेल नेतृत्वको कार्यदलले किनारा लगाउला आन्तरिक विवाद ?

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको समस्या समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले शनिबारसम्ममा  आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई…

news-list
मौरिससका तर्फबाट नेपालको वाणिज्यदूतमा ईप्पानका उपाध्यक्ष तथा जलविद्युत् उद्यमी कार्की नियुक्त

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का उपाध्यक्ष तथा जलविद्युत् उद्यमी गणेश कार्की गणतन्त्र मौरिससका तर्फबाट नेपालका लागि…

news-list
ओम्नीसंगको सम्झौता रद्द गर्नुको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिसँग स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्नुको कारण लिखित रुपमा पेश गर्न…

news-list
विराटनगर महानगरको आफ्नै पीसीआर ल्याब, अब आजको आजै नतिजा

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र संक्रमितको स्वाब परीक्षणको नतिजा अहिले पनि घटीमा पाँच दिनमा आउने गरेको छ । संक्रमितको व्यवस्थापन…

news-list
कोरोना कहरः पशुपतिलगायत देशभरका शिवालय सुनसान

काठमाडाैँ । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड…

news-list
सरकारको निर्णय दुई दिनमै उल्टियो, दुबईमा रोकिएका नेपाली ल्याउन निगमलाई अनुमति

काठमाडौं । सरकारले दुबईको एयरपोर्ट पुगेर पनि स्वदेश फर्कन नपाएका नेपालीलाई ल्याउन अनुमति दिएको छ । गत मंगलबार उनीहरुलाई लिन…

news-list
बुटवल र भरतपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडाैँ । रुपन्देही र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका…

news-list
कोरोना महामारीबाट सचेत रहँदै तीज मनाउन राष्‍ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको  कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै हरितालिका तीज…

news-list
कोरोना नियन्त्रण गर्न सरकारले अझै प्रभावकारी काम गर्नुपर्छ : उपराष्ट्रपति पुन

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org