ताजा समाचार

भिडियो

news-list
प्रधानमन्त्री दाहाललाई आयोजक

भारतको गोवामा विमस्टेक सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोजक राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै । तस्बिरः कृष्ण अधिकारी…

news-list
सखिया नृत्य

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार दसैँ र दीपावली मिलन तथा बृहत सांस्कृतिक कार्यक्रममा परम्परागत थारु समुदायको सखिया नृत्य देखाउँदै महिलाहरु ।…

news-list
गोवामा त्रिपक्षीय भेटवार्ता

ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा भारतको गोवामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि…

news-list
धान चुटदै बालबालिका

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा धान चुटदै वादी समुदायका बालबालिकाहरु । तस्बीर : शेरहादुर सिंह/रासस

news-list
पुल नहुँदा जोखिमपूर्ण यात्रा

दाङको गुहार खोलामा आएको बाढीले सोमबार साँझ बगाएको ट्रक । दाङको लमही घोराही तुलसीपुर सडक खण्डमा पर्ने एक दर्जन खोलामा…

news-list
भेडाच्याङग्रा निकासी

हिमाली जिल्ला मुस्ताङबाट म्याग्दीको बाटो भएर दसैँका लागि भेडाच्याङग्रा निकासी गरिँदै । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

news-list
रत्नेचौर खण्डमा कालोपत्रे

सडक डिभिजन कार्यालय बागलुङले यस वर्ष १७ किमि दुरीको बागलुङ–बेनी सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ । तस्बिर :…

news-list
सामान गन्तव्यस्थल पु¥याउन समस्या

भोजपुरको झयाउँपोखरी नजिकको हिलाम्मे सडकमा टयाक्टर फसेपछि टयाक्टमा लोड भएका सामान गन्तव्यस्थल पु¥याउन समस्या । तस्बिर : याम प्रधान,रासस

news-list
प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर :राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

news-list
पाल्पाली ढाका

व्यापारीले पाल्पाली ढाकाको व्याग मोटरसाइकलमा राखेर बिक्रीका लागि बजार लैजादै । तस्बिर :कृष्ण दर्नाल पाल्पा, रासस 

news-list
रानीजमरा सिँचाइ आयोजना

कैलाली चिसापानीको कर्णाली नदीमा बन्दै गरेको कुलरिया रानीजमरा सिँचाइ आयोजनाको मुहान र एउटा खम्बामा बनेको कर्णाली नदीेको पुल । यो…

news-list
कलेज सम्बन्धन माग गर्दै अनसन

  युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै विगत पाँच दिनदेखि…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org