ताजा समाचार

राजनीति

news-list
‘कारबाही’ फुकुवा गर्दै दिगम्बर झालाई सरकारको पत्र

काठमाडौं ९, असोज। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दीर्घकालीन महत्वका परियोजनाहरु अघि बढाउने बाटो खोलिदिएको छ । यसअघि मन्त्रिपरिषदबाटै निर्णय गरेर…

news-list
कोशी, नारायणी र कर्णाली नदीमा जलमार्गको सम्भावना रहेकोः ऊर्जामन्त्री पुन

काठमाडौ९ ,असोज। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालका प्रमुख नदीमा जलमार्गको सम्भावना देखिएको बताएका छन् । मंगलबार कृषि समितिमा…

news-list
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता, परामर्श संयन्त्र समझदारीपत्रमा हस्ताक्षर

न्युयोर्क।  प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका…

news-list
नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेकपामा प्रवेश

काठमाडाैँ ९्असोज । नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा…

news-list
कांग्रेसको झण्डामा चार ताराको विचमा रूख राख्न प्रस्ताव

काठमाडाैँ  ९,असोज । विधान संशोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ। प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न…

news-list
दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ,अब त झुक्दिन् भन्छ फेरि झुक्छ

काठमाडाैँ ९,असोज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर,…

news-list
प्राविधिक शिक्षा तर्फ सरकारको ध्यानः मन्त्री पोखरेल

काठमान्डैा ८, असोज। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् । खामतेल…

news-list
सरकारको अधिनायकवादी शैली असफल पार्न नेता,कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडाैँ ८,असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई…

news-list
दुई महिनाभित्र कानूनहरु लगानीमैत्री बनाइने अर्थमन्त्रीको भनाइ

बुटवल८ असोज। अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । सोमबार रुपन्देहीमा बुटवल उद्योग…

news-list
प्रचण्डको जनप्रतिनिधिलाई प्रश्नः अहिले पनि काम गर्न नसके कहिले गर्ने ?

चितवन ८,असोज ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा…

news-list
यातायातमा १०% भाडा वृद्धि गर्ने निर्णयप्रति आपत्ति जनाउँदै नेबिसघं ओर्लियो सडकमा

काठमाडौं८ भदाै । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको…

news-list
माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता सोलिह विजयी

काठमाडौं ८,असोज  । मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org