ताजा समाचार

राजनीति

news-list
विराटनगरमा पाइपलाइनबाट उपभोक्तालाई ग्यास !

विराटनगर६, साउन । पाइपलाइनबाट घरघरमा ग्यास पुुयाउने कुराले सार्थकता पाउने भएको छ । विराटनगरका उपभोक्ताले केही दिनमै पाइपलाइनबाट वायोग्यासको प्रयोग…

news-list
डा. केसी समर्थक सरकार बिरुद्द उत्रिए तालिवानि शैलिमा (भिडियो सहित)

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरु आक्रामक रुपमा प्रस्तुत भएका छन्…

news-list
डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरामा: उपप्रधान मन्त्रि पोखरेल

विराटनगर ५, साउन  ।  उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत…

news-list
अस्थिर राजनीतिकमा रमाउने बानि भएका वर्गलाई यो स्थिरता मन परेन:अध्यक्ष प्रचण्ड

काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश निर्मानणको महाअभियान लम्किरहेको सरकार झिनामसिना अनाबश्यक कुरामा अल्झेर कसैको अगाडी…

news-list
वाइसिएल आक्रामक बन्दै, सरकार बिरोधिलाई प्रतिबाद गर्ने

काठमाण्डाैँ  ४,साउन । वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।पछिल्लो समय  प्रतिपक्ष…

news-list
चक्रब्यूहमा विराटनगर जुट मिल्स्, यसरी झुक्याइयो अदालतलाई

काठमाडाैं ४, साउन । नेपालको इतिहासमा  पहिलो उद्योगका रुपमा पाइला टेकेको विराटनगर जुट मिल्स् लिमिटेडमा एउटा षडयन्त्र भयो जसले नेपालको…

news-list
भारतीय प्रधानमन्त्रि मोदीविरूद्ध अविश्वासको प्रस्ताव

काठमाण्डाैँ ४, साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ। मोदिमाथि तल्लो सदन लोक सभामा बुधबार दर्ता…

news-list
पुटिनलाई अमेरिका भ्रमणका लागि निम्तो दिएलगत्तै तयारी सुरु

काटमाण्डाैँ ४,साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन्…

news-list
राजनीतिक भुमरिमा पिल्सियो नेप्से

काठमाडौं ४,साउन । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको एक वर्ष पूरा नहुँदै सरकारले बर्खास्त गरेपछि अदालत पुगेका…

news-list
डा. केसीका माग हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता निम्तने:अध्यक्ष प्रचण्ड

काठमाण्डाैँ ४, साउन । चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘डा. केसीका सबै माग ठीक छैनन् ।’ बेठीक मागलाई सरकारले…

news-list
सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस !

काठमाणडाैँ ४, साउन ।प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org