ताजा समाचार

राजनीति

news-list
कास्कीको माछापुच्छ्रे गाँउपालिका प्रमुख र उप्रमुखमा एमाले विजयी

कास्की, ३ जेठ । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा एमालेका कर्णबहादुर…

news-list
नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी

नुवाकोट, ३ जेठ । नुवाकोटको किस्पाङ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार छत्रबहादुर लामा गाउँपालिका प्रमुखमा…

news-list
वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

जाजरकोट, ३ जेठ । वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र शाह २,१४८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा…

news-list
कास्कीको सबैभन्दा ठूलो मादी गाँउपालिकामा एमाले वेदबहादुर गुरुङ विजयी

कास्की, २ जेठ । कास्कीको मादी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्रफलको हिसाबले कास्कीको सबैभन्दा ठूलो गाउँपालिका…

news-list
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी

सल्यान, २ जेठ । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी विजयी…

news-list
स्याङ्जाको फेदीखोला गाँउपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

स्याङ्जा, २ जेठ । स्याङ्जाको फेदीखोला गाँउपालिका अध्यक्ष एमाले विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित ४ वडा वडामा एमाले विजयी…

news-list
रुकुमको रानीभेरीमा माओवादी केन्द्रका नरबहादुर पुन विजयी

रुकुम, २ जेठ । रुकुमको रानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सानीभेरी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नरबहादुर…

news-list
UPDATE भरतपुरमा महानगरः एमालेका देवी ज्ञवालीको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै

चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बनेकी…

news-list
UPDATE: काठमाडौं महानगर: एमालेको अग्रता कायमै, अन्य दल एमालेलाई पछ्याउँदै

काठमाडौं, २ जेठ । स्थानीय जनप्रतिनिधि चुन्न भएको काठमाडौँ महानगरको नतिजा निकै रोचक बनिरहेको छ । निकै सुस्त गतिमा भइरहेको…

news-list
UPDATE: भरतपुर महानगरः एमालेको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै

भरतपुर, २ जेठ । निकै चाँसोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org