ताजा समाचार

अर्थ र बाणिज्य

news-list
अब शून्य लागतमा मलेसिया,म्यानपावरको सेवा शुल्कसमेत रोजगारदाता कम्पनिले बेहोर्ने

काठमाडाैँ १४,असोज ।  रोजगारीका मलेसिया जाने कामदारसँग अब म्यानपावर कम्पनीले सेवा शुल्कसमेत लिन नपाउने गरी ‘शून्य लागत’सम्बन्धी व्यवस्था लागू हुने…

news-list
अब शुन्य लागतमा मलेसिया जान सकिने,सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति

काठमाडाैँ १३,असोज   नेपाल मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत…

news-list
जनता बैंकको नयाँ सेवा अनलाइनखाता खोल्ने सुबिधा

काठमाण्डाै१२, असोज।  सूचनाप्रविधिमार्फत सहज र सुलभ रुपमाआमनागरिक सम्म सजिलै बैंकिङ्गपहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा…

news-list
चितवनसम्म पाइपलाइन विस्तार गर्न भारत र नेपालबीच सहमती

काठमाडाैँ १२,असोज ।  नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रवार काठमाडौंमा बसेको दुई देशबीचको…

news-list
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान काठमाडौंमा

काठमाडौँ १२, असोज। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई…

news-list
समानुपातिक रूपमा सुन नदिए आन्दोलन गर्छौँ: मञ्चका अध्यक्ष लकान्द्री

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको…

news-list
कोरियाली राजदूतले भेटे ऊर्जामन्त्री पुनलाई, माथिल्लो त्रिशुली-१ जनवरीबाट सुरु गर्ने प्रतिबद्धता

काठमाडौं१०, असोज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ ।…

news-list
दशैँ तिहारलाई लक्षित गर्दै सरकारले सञ्चालन गरेको सहुलियत पसलमा कुन सामानको मुल्य कति ?(सुचि सहित)

काठमाडौं ९,असोज ।सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको…

news-list
काठमाडौं हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह

काठमाडौं९ असोज। राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन्…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org