ताजा समाचार

खेलकुद

news-list
विश्व साइक्लिङ च्याम्पियनसीप: नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा…

news-list
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै, जिल्लामा खेलकुद पूर्वाधारको अभाव

कर्णाली । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २(९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त…

news-list
फिफा महिला विश्वकपमा कोलम्बिया र फिलिपिन्स विजयी, स्विट्जरल्यान्ड र नर्वेको बराबरी

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।आज मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको…

news-list
एसीसी इमर्जिङ टिम्स एसिया कपः कुशल भुर्तेलले घातक बलिङ गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।…

news-list
राष्ट्रिय भलिबल क्लब लिग: पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाण्डौ । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को…

news-list
सोमपालको अर्धशतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । नवौँ नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामीले अर्धशतक बनाएपछि ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमले एसीसी मेन्स इमर्जिङ टिम्स…

news-list
नेपालले खेलमा फड्को मार्दै, एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आज…

news-list
क्यान चुनावका लागि पारस खड्काको वार्मअप ! सामाजिक सञ्जालबाट गरे यस्तो आह्वान

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ-क्यानको आसन्न जिल्ला, प्रदेश र केन्द्रीय निर्वाचन प्रक्रियामा सक्रियतासाथ सहभागी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org