बुढानिलकण्ठमा सुमो मायाद्वारा दैनिक उपभोग्य सामाग्री वितरण
काठमाडाैँ । बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा सुमो माया संस्थाले राहात सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९) को जोखिम न्युनिकरण गर्नका लागी यति बेला लकडाउन छ ।
लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरेर जिविको पार्जनगर्ने मज्दुर बर्गलाई साँझ-विहान छाक टार्न गाह्रो भएको बर्गलाई लक्षित गरी सुमो मायाकी निर्देशक क्यासि मोक्स र संस्थाका नेपाल मेनेजर पेम्बा छिरिङ शेर्पाले बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा राहात वितरण गरीएको हो ।
राहात वितरण कार्याक्रममा संस्थाका नेपाल मेनेजर शेर्पा, वडा नं ११ का अध्यक्ष र समाजसेवी सोनाम शेर्पालगाएतको उपस्थीति रहेको थियो ।
संस्थाका मेनेजर शेर्पाले भने सामाजिक काममा क्रियाशिल हाम्रो संस्थाले आगामी दिनमा पनि यस्तै समाजिक समस्याको सारथी बन्दै जाने बताए ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...