‘नेपालमा कोरोना सुरूवात मात्रै हो, परिस्थिति अझै नराम्रो हुन्छ’:विश्व स्वास्थ्य संगठन
काठमाडौं । नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलियरले बताएका छन् ।
“केही महिना अगाडिसम्म विदेशबाट आउने व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो,”उनले भने, “बीचमा संक्रमित घटेका थिए । तर अहिले केशहरु बढ्न थालेको छन्, जुन हामीले आगामी हप्ता र महिनाहरुमा संक्रमण निकै बढेको देख्ने छौं ।”
अहिले कोरोना संक्रमणको सुरुवात मात्र भएको र अझै नराम्रा दिनहरु आउन बाँकी रहेको कुरा मानिसहरुले बुझ्नुपर्ने उनले बताएका छन् ।
पहिलो नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको थियो भने अब वृद्धवृद्धामासमेत कोरोना संक्रमण देखिन थालेको डा. जोशले बताए ।
“कोरोनाबाट मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु नै बढी रहेका छन्,” उनले भने,“बढी कोरोना संक्रमण देखिएका अन्य देशहरु पनि छन् । समग्र जनसंख्याको १ देखि २ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । नेपाल त्यो अवस्थामा पुगेको छैन् । अहिले नेपाल ० दशमलव १ प्रतिशतको अवस्थामा छ । ”
केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।
उनका अनुसार अहिले हाम्रो वरिपरी टोलमा संक्रमण देखिँदैमा आत्तिनु पर्दैन । “सबैजना संक्रमित हुने होइन, अधिकांश संक्रमितहरु हुने व्यक्तिमा मन्द लक्षण देखिने हुन्छ तर घातक पनि देखिँदैन्,” उनले भने ।
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...