ताजा समाचार

अस्मिता पाण्डेको आमाहरुप्रति समर्पित गीत `मेरी आमा´ सार्वजनिक( भिडियोसहित)

काठमाडाै । माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डे को मेरी आमा गित युट्युब मार्फत सार्बजनिक भएको छ ।                                                                               इटहरी मा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन।                                      आफ्नै सब्द संगीत मा रहेको उक्त गीतको सब्द सिर्जना र संगीत गायिका आफैले गरेकी छिन भने उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सॊराज श्रेष्ठले गरेका छन। बिट्स रेकर्ड स्टूडियो विराटनगर मा भएको उक्त गीतको रेकर्ड इटहरीमा रहेको ड्रिम्स फोटोग्राफी बाट सम्पादन भएको हो ।            गीतको छायांकन सुशील भट्टराई र प्रो निफोली ले गरेका छन् भने इडिटिङ्ग र कलारिंग संयोग जंग बिस्टले गरेका हुन। चाडपर्ब र आधुनिक गित बजारमा ल्याइरख्ने गायिका अस्मिता पाण्डेको पछिल्लो समयमा निकै चर्चा पनि बढेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org