ताजा समाचार

यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको आर्थिक ‘स्वेत पत्र’ [पूर्णपाठ]

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक स्वेत पत्र जारी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकको स्वेत पत्र प्रस्तुत गरेका हुन् ।

उनले देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए ।

देशको वर्तमान आर्थिक अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै अर्थमन्त्री जनार्दन शर्मा । तस्बिरः अंगद ढकाल, कान्तिपुर२०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६मा पुगेको मन्त्री शर्माले स्मरण गराए ।

मन्त्री शर्माले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आकार वृद्धि हुँदै आएको बताएका छन् ।

पूर्णपाठ-

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org