ताजा समाचार

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)

विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी गोल्डेन ड्रागन अटो बडीपार्ट्स कम्पनी लिसँग सोमबार यस कम्पनीले नेपालमा विदूतीय गाडी उत्पादन गर्नका लागि सम्झौता गरेको हो ।

नुनदेखी सुनसम्म, सबथोक बिदेशबाट आयात गरेर बलिया पाखुराहरु मात्र निर्यात गर्ने मुलुकका लागि यो कारखानाको स्थापना र स्वदेशमा नै बिजुली गाडीको उत्पादन निस्चयनै महत्वपूर्ण कोशेढुङो साबित हुने कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पूरीले दाबी गर्नु भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org