काठमाडाैंका ४५० घर डुबानमा, बाढीमा फसेका ५०० भन्दा धेरैकाे उद्धार
काठमाडाैँ । काठमाडाैं उपत्यकाभित्रका नदी किनारका बस्तीहरूबाट कम्तीमा पनि ५०० जना मानिसकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।
बागमती, विष्णुमती तथा धाेबिखाेलालगायतका नदीमा आएकाे बाढीले अहिलेसम्म तटीय क्षेत्रका ४५० भन्दा धेरै घरहरू डुबानमा पारेकाे र त्यहाँबाट कम्तीमा ५०० जनाकाे उद्धार गरिएकाे प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार बस्तीमा पसेकाे बाढीले सुन्दरीघाटका ९ वटा घरमा क्षति पुर्याएकाे छ । अहिलेसम्म काठमाडाैं उपत्यकामा बाढी तथा पहिराेले मानवीय क्षतिकाे खबर भने नआएकाे उनले बताए ।
बाढीमा फसेकाहरूकाे उद्धार र राहतकाे काममा प्रहरी खटिएकाे कुँवरले बताए । पानी पर्न राेकिएपछि उद्धारमा सहज भएकाे उनको भनाइ छ ।
आइतबार रातिदेखि साेमबार बिहानसम्म काठमाडाैंलगायत आसपासका क्षेत्रमा अति भारी वर्षा भएकाे छ ।
माैसमविद् मीनकुमार अर्यालले छाेटाे समयमै यति धेरै वर्षा हुने याे दुर्लभ घटना रहेकाे बताए । भारी वर्षाले यहाँका प्राय सबै नदीहरूमा बाढी आएकाे छ ।
बाढीविज्ञहरूले नदी किनारका सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...