दोलखा कांग्रेसको क्षेत्रीय प्रदेश सचिवमा युवा नेता शेर्पाको उमेद्वारी
दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्ला क्षेत्रीय प्रदेश `क´ सचिवमा लोकप्रिय युवा नेता नोर्बु शेर्पा मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेस दोलखा लोकप्रिय युवा नेता नोर्बु शेर्पाले आसन्न १४ आैँ महाधिवेशनमा दोलखा जिल्ला प्रदेश क क्षेत्रीय सचिवमा उमेदवारी दिएका हुन ।
लामो राजनीतिक यात्रामा दोलखा पार्टी संगठनमा राम्रो प्रभाव छोड्न सफल युवा नेता शेर्पा भद्र र शालिन स्वभावका नेता हुन ।
पार्टी संगठन भित्रको चुरो बुझेका युवा नेता शेर्पा नेपाल लेखापढि कानुन व्यवसायी संघको महाधिबेशन प्रतिनिधि समेत हुन ।
सानै उमेरदेखी राजनिति सक्रिय शेर्पा नेपाल विद्यार्थी संघ हुदै तरुण दलमा समेत आवद्ध रहेर काम गरेको लामो अनुभव बटुलेका छन ।
नेता शेर्पा अधिवक्ताको समेत तयारी गरिरहेका छन ।
शेर्पाले न्युज नेपालसंग भनेः सचिव भएर जिल्ला पार्टी संगठनलाई एक ठाँउमा उभ्याएर स्थानीय तह, प्रदेश र संघको चुनाव कांग्रेसको पोल्टामा पार्ने छु र पार्टीलाई विधि पद्धतिमा ढाल्नु मेरो पहिलो प्राथमिकता रहने छ ।
शेर्पाले आफूलाई मतदान गरी विजय गराउन सम्पुर्ण प्रतिनिधिलाई आह्वान समेत गरे ।
Comments
अरु समाचार
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
उत्तराखण्ड सरकारले खारेज गर्यो पतञ्जलिका यी १४ उत्पादनको लाइसेन्स
एजेन्सि। भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी...
-
सुहाङ नेम्वाङको संसदीय राजनीतिमा शानदार ‘इन्ट्री’
काठमाडाैँ । इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङ नेम्वाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन्...