बालिकालाई बिक्री गर्न लैजाँदै गर्दा तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी कार्यलय उदयपुरले बालबालिकालाई प्रलोभनमा पारी बिक्री गर्न लैजाँदै गर्दा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
त्रियुगा नगरपालिका–६ जलजले चेकपोस्टमा खटिएका इलाका प्रहरी कार्यलय जलजले टोलीले चेकजाँच क्रममा शंका लागि नियन्त्रणमा लिएको हो ।
गाईघाटबाट सिरहा लाहानतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–२२ प ५०१० नम्बरको मोटरसाइकल पछाडि राखी १५ वर्षिय बालिकालाई लिएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच क्रममा बालिकालाई ललाईफकाई गरी बालिकालाई प्रलोभनमा पारी बिक्री गर्न लैजादै गरेको खुलेको छ ।
मोटरसाइकलसहित सिरहाको साबिक सोनावती मझौला गाविस–०८ अहिले लाहान नगरपालिका–१९ का २८ वर्षीय सतिकुमार यादव, त्रियुगा नगरपालिका–१० का ब्रोर्दस रेस्टुरेन्टका मालिक २७ वर्षीय अनिल शिवसमेत तीन जना संलग्न रहेको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्द चौधरीले जानकारी दिए ।
उनिहरुलाई मानव बेचविखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा उदयपुर जिल्ला अदालतबाछ सात दिनमा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...