माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्।
घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श्रीमती निर्मला भट्टराई, १० बर्षिया एलिजा भट्टराई, ८ बर्षिया छोरी यनुषा भट्टराई र ४ बर्षिया छोरा अनुज भट्टराई रहेका छन्। उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।
यस्तै घाइते हुनेमा खैरहनी नगरपालिका–८ का ५० बर्षिय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका–४का २१ बर्षिय नवीन भट्टराई रहेका छन्। प्रहरीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ, भने माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानगरिरहेको प्रहरीले बताएको छ।
Comments
अरु समाचार
-
नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा...
-
दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको...
-
पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु
काठमाडौं । धनुषा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा...
-
नेप्से परिसूचक दोहोरो अंकमा वृद्धि
काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज परिसुचक १५.४६ अंकले बढेर दुई...
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव असार १७ गते विविध रचनात्मक कार्यक्रम गरि भव्यताका साथ मनाएको छ...
-
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी
काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा...
-
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित
काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल...
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा...
-
अभद्र व्यवहार प्रस्तुत गरेकाले महामन्त्री ढकाललाई निलम्बन गरिएको रास्वपाको जिकिर
काठमाडौं । अभद्र व्यवहार गरेकै कारणले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरेको जनाएको छ । बुधबार बसेको केन्द्रीय...