नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आधिकारिक रूपमा निर्णय गरेरै आग्रह गरेको हो।
‘सबैभन्दा ठुला दल कांग्रेस र एमालेले सँगै सरकार बनाउँछौँ भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो निर्णयमा पनि समावेश छ। उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ गर्नुपर्छ,’ सभापति शेरबहादुर देउवाको बुढानिकण्ठस्थित निवासमा भएको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘अरु दलको समर्थन घोषणा भइराख्या छ, यो चाहिँ नयाँ समीकरणमा। कार्यसम्पादन समितिले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।’
प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरेको अवस्थामा संविधानको बाटोबाटै भएपनि नयाँ सरकार बन्ने प्रवक्ता महतको जिकिर छ। यसअघि मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। उता माओवादी केन्द्रको मङ्गलवारकै बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ।
Comments
अरु समाचार
-
भाडाको फ्ल्याटबाट तस्करी-करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो
काठमाडौं । ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक...
-
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट...
-
चितवनको राप्ती नगरपालिकाका मेयर लामा सवार गाडीमाथि आक्रमण
चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे...
-
प्रतिनिधिसभाको बैठकमा आज समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।आजको बैठकमा प्रधानमन्त्री...
-
अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मी, जनजीवन प्रभावित
अलास्का । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। केही दिन अघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टन लगायतका...
-
आजको राशिफलः २०८१ असार २४ गते सोमवार
मेष: तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला...
-
भारतले जिम्बाबेलाई १०० रनले हरायो,अभिषेकले बनाए शतक
काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी–२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित...
-
राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्। राष्ट्रपति...
-
प्रचण्डले सत्ता लम्याउने षडयन्त्र गर्दै एमाले र कांग्रेसलाई घुमाएकाले हामी मिल्नु पर्योः योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले...