ताजा समाचार

प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा  प्रधानमन्त्री केपी शर्मा ओली र  विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच  भेटवार्ता भएको छ । ।

प्रधानमन्त्री ओली र विश्व बैंक समूहका अध्यक्ष बंगाले नेपाल र विश्व बैंकबीच सहकार्यको बारेमा कुराकानी भएको थियो । ओलीले विश्व बैंकले नेपालको महत्त्वपूर्ण परियोजनाहरु, बजेटरी सहायता र प्राविधिक सहयोगलाई लिएर प्रशंसा गरेका न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org