ताजा समाचार

घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)

काठमाडाैं । चर्चित गायक घमेश दुलालले ‘खर्च दशैंलाई’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत खर्च दशैंलाई गित सार्वजनिक गरेका हुन् । गितमा दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन् । भने गितको शब्द साजन पराजुलीले गरेका छन् ।

यस्तै गितमा जिराकाजी सेन्चुरी, संगिता अधिकारी, भीम बगाले, मनोज केसीआसिन अधिकारी र उमेश कार्कीको अभिनय रहेको छ भने उमेश कार्कीको निर्देशन रहेको छ ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org