ब्लु फिल्म हेर्नु स्वास्थ्यका लागि फाइदै फाइदा
काठमाडौं । सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भएका छन् । जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन् ।
ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म हेर्ने बानीले यौन जीवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ ।
हरेक दिन ६ करोड मानिसले इन्टरनेटमा निःशुल्क पोर्न साइट हेर्ने गर्छन् । ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन् ।
पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ ।
पुरुष भारत्तोलक खेलाडीले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्ने हो भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ ।
सयमा ९० जना बेलायती महिलाले जीवनमा एक न एक चोटी पोर्न सामाग्री हेर्ने गरेका छन् । अर्को रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाको नांगो शरीर हेर्न मन पराउँछन् ।
३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौन सम्बन्ध समावेश भएका पोर्न सामाग्री हेर्न मन पराउँछन् । १६ प्रतिशत बेलायती युवतीहरुले आफु आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन् ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्ने बित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन् ।
बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ । हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढी हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लु फिल्म हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।
पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन् । ब्लु फिल्ममा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आम विश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जिवन यापन गर्ने गरेका हुन्छन् ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...