सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला
काठमाडौं । सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनु अघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रसिडेन्ट थिइन् । उनी पछिल्लो पटक सन् २०१६ मा फोब्र्स म्यागेजिनले गरेको अनुसन्धानबाट
‘मोस्ट पावरफुल वुमन इन टेक्नोलोजी भएकी छिन् भने समग्र महिलामा सातौ भएकी छिन् ।उनी विलियन सम्पत्ती र टप ब्रान्डको कार्यकारी मात्रै नभई घर र अफिस दुवैमा महिलाको सम्मानजनक उपस्थितिकालागि सशक्तिकरणको अभियानमा पनि सरिक छिन् । महिला एक्टिभस्ट , लेखनसमेत रहेकी उनले २०१३ मा प्रकाशन गरेको(lean in women work and the will to lead) प्रकाशन गरेको एक हप्तामै १ लाख ५० हजार प्रति पुस्तक विक्रि भएको थियो । जुन बेष्ट सेलरभित्र पर्दछ । हाल उनले फेसबुकमा आफ्नो आधाभन्दा बढी शेयर विक्रि गरेकी छिन् ।
(सुसन वज्किकी)
सान्डवर्गपछिकी सूचना प्रविधिकी शक्तिशाली महिला हुन् सुसन वज्किकी । सन् १९५८ मा क्यालिफोर्नियामा जन्मिएकी सुसन वज्किकी पुट्युवकी सिइओ हुन् । गुगलका निकै लोकप्रिय प्रडक्टहरु (Ad-words , Ad-sense ,Double click, Google Analytics) आदि ल्याउन सबैभन्दा बढी योगदान दिएकी उनलाई मोस्ट इक्पोटमेन्ट पर्सन इन एडभर्टाइजिड् र मोस्ट इम्पोर्टमेन्ट गुगलको रुपमा चिनिन्छ । खासगरी गुगल एडलाई व्यवसायिक रुपमा विश्वव्यापी लिड गर्ने अभिभारा उनले गर्दै आएकी छिन् ।
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...