ताजा समाचार

सरकारी गाडी दुरुपयोगः सुरक्षा कारण देखाउँदै सरकारी गाडीमा निजि नम्बर प्लेट

काठमाडौं, ८ असार । सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन ।

गृहमन्त्रालयमा एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ । संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेको आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org