ताजा समाचार

नदी किनारको दर्जनौ विघा जमिनमा हडपन, भुमाफिया र दलालहरुको करोडौंको चलखेल

भैरहवा, ३ साउन । भैरहवाबाट ५ किमि पुर्वमा रोहिणी नदी किनारको जमिन बर्षायाममा बर्सेनी डुबानमा पर्ने गर्छ । हुलाकी राजमार्गमा रहेको रोहिणी पुलदेखि उत्तरतर्फ नदी किनारको त्यस क्षेत्रको दर्जनौ विघा जमिनमा माटोको सट्टा बर्षायाममा खोला पस्ने गरेकाले बालुवामा परिणत भएको छ । जमिन लगभग बाँझो छ । स्थानीयले गौचरणका रुपमा प्रयोग गर्दे आएका छन् ।

खेती र अन्य प्रयोजनमा आउन नसकेको अति कमसल जमिनलाई भुमाफिया र दलालले अत्यधिक महंगो मुल्यमा सरकारी नाममा विक्रि गराई करोडौं रुपैयाँको चलखेल गरिरहेको खबर आजको कान्तिपुरमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org