ताजा समाचार

अदुवा निर्यातमा भारतीय अबरोध, ६० ट्रक अदुवा नाकामा अलपत्र

झापा, ४ साउन । नेपाली पक्षले कागजी प्रक्रिया पुरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले सर्भर विग्रिएको कारण देखाउँदै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ । भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेची भन्सार परिसरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् ।

मंगलबार दिनभरजसो नै ट्रक थपिने क्रमज जारी रह्यो । तर, भारतीय पक्षले निकासी प्रक्रिया अघि बढाउन ईच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किाएका अदुवा कुहिने अवस्थामा पुगेको खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org