ताजा समाचार

प्रहरी, भन्सार कर्मचारीकै मिलेमतोमा चाईनिज स्याउ भारत तस्करी बढ्यो

सप्तरी, ८ साउन । सप्तरीबाट चाईनिज स्याउको तस्करी बढेको छ । प्रहरी, भन्सार कर्मचारीलगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाएको छ । गत मंगलबार राति सप्तरीको हनुमाननगर प्रहरीले म्याजिक भ्यानमा लोड गरी भारततर्फ लागिँदै गरेको अवस्थामा सय कार्टुन स्याउन नियन्त्रणमा लिएपछि तस्करीको रहस्य खुलेको हो ।

चाईनिज स्याउ नेपालको बाटोबाट भारत निकासीमा प्रतिबन्ध रहेको खबर आजको कान्तिपुर दैनिकमा छ । तर नेपालबाट भारत निकासी गदौ सस्तो पर्र्ने भएकाले अवैध रुपमा निकासी भईरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org