ताजा समाचार

तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरी मारिए

अफगानिस्तान, १२ कात्तिक । अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन्। सुरक्षा चेकपोष्टमा आइतबार एक पछि अर्को गरी भएको लडाकूहरुको आक्रमण अर्का एक जना प्रहरी हराइरहेका अफगानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

जिल्ला प्रमुख हायातुल्लाह अमिरीले भने,‘१३ जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार विहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए।’ रासस/सिन्हवा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org