ताजा समाचार

करेन्ट लागेर महिलाको मृत्यु

सुरुङ्गा, झापा, १७ चैत ।झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

 घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org