ताजा समाचार

राजपाले विधान तयार गर्ने जिम्मा दिए कर्णलाई

 

काठमाडाैं,२२ चैत ।अाज बसेकाे राजपा संसदीय दलको बैठकले संसदीय दलकाे विधान तयार गर्नका लागि राष्ट्रिय जनता पार्टी नेपालले  सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मा दिएको छ।

  बैठकमा राजपाका सांसदहरूले दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेका छन्। संघीय संसदमा राजपाका १९ सांसद रहेका छन्।

साथै राजपा संसदी्य दलको बैठकले जेलमा रहेका सांसद रेशम चौधरीको सपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको जानकारी  दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org