बैठकमा राजपाका सांसदहरूले दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेका छन्। संघीय संसदमा राजपाका १९ सांसद रहेका छन्।
साथै राजपा संसदी्य दलको बैठकले जेलमा रहेका सांसद रेशम चौधरीको सपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको जानकारी दिएका छन् ।