अाजबाट नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपीले अवकाश पाउँदैछन्।
अवकाश पाउने सबै अधिकारीलाई एकैपटक बिदाई गर्ने तयारी रहेकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ ।

काठमाडाैं,२८चैत । प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अाजबाट अाफ्नाे आर्यभार समाल्दैछन्। बिहिबार गृहसचिवले नवनियुक्त दुबै अाईजीपीलाई फूली लगाईदिने कार्यक्रम राखेको गृहमन्त्रालयले जनाएको छ
अाजबाट नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपीले अवकाश पाउँदैछन्।
अवकाश पाउने सबै अधिकारीलाई एकैपटक बिदाई गर्ने तयारी रहेकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ ।
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार