ताजा समाचार

अाजैबाट कार्यभार समाल्दै नवनियुक्त आइजिपी

काठमाडाैं,२८चैत । प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अाजबाट अाफ्नाे आर्यभार समाल्दैछन्। बिहिबार गृहसचिवले नवनियुक्त दुबै अाईजीपीलाई फूली लगाईदिने कार्यक्रम राखेको गृहमन्त्रालयले जनाएको छ

अाजबाट नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपीले अवकाश पाउँदैछन्।

अवकाश पाउने सबै अधिकारीलाई  एकैपटक बिदाई गर्ने तयारी रहेकाे प्रहरी प्रधान कार्यालयले बताएकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org