ताजा समाचार

सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माण हुने : सभामुख महरा

सभामुख महराले कानून निर्माणको काममा गम्भीर रुपमा सांसदहरूको ध्यानाकर्षण हुनुपर्ने बताए । महराले  कानून निर्माणमा भन्दापनि सरुवा, बढुवामा जनप्रतिनिधिहरू बढी  केन्द्रीत भएकाे पनि गुनासो गरे।

सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माण गर्ने आवश्यक तयारी सरकारले गरेको महराले बताए । पुतली बगैँचामा रहेको सेनाको व्यारेक गृह मन्त्रालय पछाडिको खाली जग्गामा सार्ने विषयमा प्रधानसेनापतिसँग कुरा गरिएको पनि उनले जानकारी दिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org