ताजा समाचार

कुर्ता, पाइजामा र गम्छा लगाएर जनकपुर पुगे ओली

 

 

जनकपुर,२८ वैशाख । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा लगाएर पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्नका लागि ओली जनकपुर पुगेका हुन् ।ओली आज बिहा हेलिकप्टरमा जनकपुर आइपुगेका हुन्।

मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। मोदी हेलिकप्टरबाट बाह्रबिघामा उत्रिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org