ताजा समाचार

अपडेट: मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त, चालक दलका दुइ सदस्यको मृत्यु

 

काठमाडौं, २ जेठ वैशाख । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त  भएकाे छ। । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

विमान  विहान पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले  दुवै चालक दलका सदस्यकाे  मृत्यु भएको बताएका छन् ।

बुधबार बिहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org