ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे समयावधि थप साढे २ घण्टा थपियाे

 

काठमाडौं,७ जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब थप साढे २ घण्टा खुल्ने भएको छ।

विमानस्थलमा भएको एयर ट्राफिक कम गर्न सरकारले थप २ घण्टा विमानस्थल संचालन समयावधि थप गरेको हो ।

आजदेखि विमानस्थल २१ घण्टा खुल्ला हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । विहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म संचालन हुँदै आएको विमानस्थल अबदेखि विहान ३ बजेसम्म संचालन हुने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org