ताजा समाचार

कोरिया भाषा परीक्षा केन्द्र र मिति सार्वजनिक

काठमाडाैं,२१ जेठ ।  कोरियन भाषा परीक्षाको केन्द्र र मिति सार्वजनिक भएकाे छ।

काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्तर्गतकाे ईपिएस शाखाले जनाएको छ ।

सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले आवेदन दिएका छन् ।

सन् २०१९ का लागि कोरिया सरकारले कोटा भने सात हजार एक सयभित्र पर्ने मात्र कोरिया जान पाउनेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org