ताजा समाचार

कांग्रेस नेताका नाममा स्थापित अस्पताल सरकार मातहत राख्न माग

नेविसंघको प्रदर्शन

काठमाडौंं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी युनियनले कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने लगायतका माग राख्दै बुधबार प्रदर्शन गरेका छन् ।

नेविसंघले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, कांग्रेस नेताहरुका नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत हुनुपर्ने माग राखेका छन् ।

सरकारले डा. केसीको माग पूरा गर्न पनि सरकारलाई दबाव दिएको छ । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org