ताजा समाचार

माइतीघरमा पूर्व लडाकुहरुको प्रदर्शन

काठमाडौं ।
तत्कालिन नेकपा माओवादीबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले बिहीबार माइतिघरमा प्रदर्शन गरेका छन् ।

पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल खारेल गर्नुपर्ने, स्वेच्छिक अवकास लिएका जनमुक्ति सेना सरह राहात प्याकेज उपलब्ध गराउनु पर्ने, जनआन्लोलनका घाइते, अपाङहरुलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने लगायत उनीहरुले १८ बुँदे माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

१० वर्षे सशस्त्र जनयुद्ध लडेका जनमुक्ति सेनालाई आजकै दिन (माघ १० गते) अयोग्य घोषित गरी अपमानजनक रुपमा निष्कासित गरेको भन्दै उनीहरुले कालोपट्टी र व्यानरसहित प्रदर्शन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org