ताजा समाचार

जात्रै जात्राको ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्र जात्रै जात्राको ट्रेलर सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानबाट सार्वजनिक भएको जात्रै जात्राको ट्रेलरमा सुन खोज्ने कुरालाई मुख्य विषयवस्तु बनाएइको छ ।

चलचित्रमा विपीन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानिया, रविन्द्र झा,बर्षा राउत, राजाराम पाैडेल लयागतका कलाकारले अभिनय गरेका छन् । भने, सिंगे लामा योगेश्वर पाैडेलले चलचित्र निर्माण गरेका हुन् । यस्तै, चलचित्रमा कालिप्रसाद बास्कोटा र कृष्ण भारध्वज संगित रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org