ताजा समाचार

राजेश पायल राईको ‘जय जय नेपाल’ सार्वजनिक

काठमाडौं । राजेश पायल राईको स्वरमा नयाँ स्वदेश गान सार्वजनिक भएको छ ।

गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘जय जय नेपाल’बोलको स्वदेश गानमा शब्द डा.अच्यूत शर्माको छ भने संगीत खेम विश्वकर्माले भरेका छन् ।

म्युजिक भिडियो तयार नपारिएको गीतमा गायक राईको माइक लिप्सिङमात्रै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org